कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते...

आज गण्डकी प्रदेशसभा बैठक बस्दै

साउन ३०, कास्की । गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत...

आजको तरकारी तथा फलफूलको मूल्यसूची

साउन ३०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका नुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ८५,...

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सुभारम्भ

साउन २९, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईभैंसीको महामारी रोग लम्पी स्किन डिडिज् नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८० मिति २०८०/०४/१०...

सप्तकोशीको ५६ र गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

साउन २९, काठमाडौँ । सप्तकोशी र नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । ।...

आज तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जनाएको...

जनमत पार्टी पनि सरकारमा, नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ

साउन २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा...

एउटै कसुरमा अदालतबाट फरक–फरक आदेश : शर्मालाई तारेखमा, अन्यलाई थुनामा

साउन २९, काठमाडौँ । एउटै कसुरमा अदालतले व्यक्तिअनुसार फरक–फरक आदेश दिएको छ । एमबिबिएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका चिकित्सकलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न

साउन २८, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता पश्चात ४ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको कावासोती नगरपालिकाको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको अधिवेशन तथा बैठक सम्पन्न

साउन २८, उदयपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्तबहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर...