आजको विदेशी मुद्राको विनिमय दर

साउन २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री...

कालीखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन २३, चितवन । अविरल वर्षा र पहिरोका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय...

जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध कास्कीमा विरोधसभा

साउन २२, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका सङ्गठन समितिले माछापुच्छ्रे गाउँपालिका वडा...

पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा

साउन २२, काठमाडौँ । तोकिएको अवधिमा निर्माण पूरा नगर्ने पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो...

ललिता निवास प्रकरण : गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

साउन २२, काठमाडौँ । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरी उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय...

विदेशबाट फर्केका कार्की बेपत्ता, खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित

साउन २२, काठमाडाैँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ४० वर्षीय शिवकुमार कार्कीको खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । विदेशबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका–५ का ४०...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको एकता भेला सम्पन्न

साउन २२, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको नगर समिति एकता भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले पोषकान्त चापागाईँको संयोजकत्वमा ३ जना पछि थपिने गरी १२ सदस्यीय...

बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै

साउन २२, काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज ‘ब्रेक थ्रु’ हुने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज दिउँसो ‘ब्रेक थ्रु’...

चितवनमा आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

साउन २२, चितवन । चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक...

देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून...