राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गर्दै

साउन २८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गर्दैछ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।...

महासचिव रोशन दाहालसहित ४५ जना बढी निर्माण व्यवसायी पक्राउ

साउन २८, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने...

मन्त्रिपरिषद हेरफेर हुँदै, जनमत पार्टी सरकारका सहभागी हुने

साउन २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज...

स्पेनिस क्लब रियल मड्रिडको विजयी सुरुवात

साउन २८, काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजनमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोलले हराउँदै रियलले सुखद सुरुवात गरेको हो । बिल्बाओको घरेलु...

आज देशभर पानी पर्ने, सुदूर-पश्चिममा अति भारी वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय...

नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध कास्कीमा बिरोध कार्यक्रम सम्पन्न

साउन २७, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला...

पोखरा महानगरपालिका वडा नं. ३३ को एकता भेला तथा बैठक सम्पन्न

साउन २७, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्की अन्तरगत पोखरा महानगरपालिका वडा नं. ३३ को पार्टी एकता भेला तथा बैठक सम्पन्न भएको छ । भेलाले राजकुमार र कृष्णको नेतृत्वमा...

आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २७, काठमाडौँ । । आज अगष्ट १२ तारिख, विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी २४ औँ युवा दिवस मनाउन लागिएको छ ।...

अमेरिकामा भिषण आँधीका कारण पाँच करोड मानिस प्रभावित

साउन २४, काठमाडाैँ । पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको भिषण आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । अग्निनियन्त्रण विभागका अनुसार मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार...

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

साउन २४, काठमाडौँ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके...