राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन

भदाै ११, विराटनगर । राष्ट्रियताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको सच्चा देशभक्तहरुको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नम्बर १ ले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन गरेको छ...

धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको अप्रेसन गर्न गएका चौधरीको मृत्यु

भदाै ११, कैलाली । धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ । दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी...

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल

भदौ ११, चितवन ।  भरतपुरस्थिति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

भदाै ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ...

संसदीय समितिले आज सभापति पाउँदै

भदाै ११, काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि सभापति पाउँदैछन् । संसद् सचिवालयका अनुसार संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका...

आजको माैसम : देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना

भदाै ११, काठमाडौँ । आज देशका केही भू-भागमा सामान्यदेखि मध्यम वर्षा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा...

प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको प्रचण्डद्वारा उद्घाटन

भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख...

नेपाली नागरिकताबाट च्यूत गरिए ब्रिटिस–गोर्खाहरु राज्यबिहीन हुन्छन् : तामाङ

भदौ १०, काठमाडौँ । ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनीहरु राज्यबिहीन मात्रै नभएर देशलाई पनि ठूलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् । आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा...

बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु

भदाै १०, बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । आइतबार दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखकको मृत्यु भएको हो । घरभित्र कोठामा बिजुलीको तार जोड्ने...

ललिता निवास प्रकरण : जग्गा जफत गर्न ५२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

भदौ १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला...