साउन २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिँदैछन् । ओलीले साउन ६ गते (आइतबार) बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । आइतबार नै...
साउन २, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन् । मङ्गलबार वर्तमान सत्तासमीकरणबारे पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले ओली...
असार ३१, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद...
असार ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्राकृतिक प्रकोपबाट पीडित जनताले सरकारबाट अभिभावकत्वको अुनुभूति गर्न नपाएको भन्दै पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गरेको छ । पार्टीका संयोजक...
असार ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका...
असार ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न लागेका...
असार २९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि...
असार २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनबारे छलफल गर्न संविधान र कानुनविद्हरुसँग परामर्शमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत जुटाउन नसकेपछि उनले नयाँ...
असार २८, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन...
असार २८, चितवन । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु...