सगरमाथा दिवस : विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको पहिचान

जेठ १५, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र...

एसईईको परीक्षाफल सार्वजनिक, डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

वैशाख २९, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका...

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

वैशाख २८, काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा...

कानुन दिवस आज मनाइँदै

वैशाख २६, काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने...

समय सन्दर्भ : हिजो, आज र भोलि, राष्ट्रियता झन् सङ्कटमा !

मुलुकको राष्ट्रिय अस्मिता झन् पछि झन् सङ्कटमा पर्दै गइरहेको छ । यतिखेरको सङ्कट नेपालको आफ्नै आन्तरिक कारण भन्दा पनि पश्चिमा एक ध्रुवीय विश्व राजनीतिक परिवेश र भुराजनीतिक परिवेसले गर्दा सङ्कट...

आजदेखि एसईई परीक्षा सुरु, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

चैत १९, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र...

आज उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

फागुन १८, काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त...

स्याङ्जा-२ का उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन

फागुन १७, स्याङ्जा । आगामी फागुन २१ गने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातिँदै जाँदा स्याङ्जा-२ मा उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो अभियान तथा भेटघाट...

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनेको लहर

माघ २१, चितवन । विभिन्न राजनीतिक दलबाट विद्रोह गरी नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार भरतपुरस्थित जिल्ला पार्टी कार्यालय चितवनमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी...

म नेपाली कम्युनिस्ट पार्टीमा छु : महान

माघ १७, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको हरि नारायण रानाद्वारा  मिडिया फेसबुकबाट प्रकाशित गरिएको विज्ञप्तिमा आफ्‌नो नाम समावेश गरिएको विषयप्रति गम्भीर...