प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको...

बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको आह्वान

असार २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक...

बाढी बस्तीमा पसेपछि भजनीका ३ हजार घर डुबानमा, एक जनाको मृत्यु

असार २०, टिकापुर । कैलालीकाे कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका ३ हजार बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको नगर प्रमुख...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा दोस्रो पूर्ण बैठकका निर्णयहरू सार्वजनिक

असार १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ असार ११ गतेदेखि १६ गतेसम्म चलेको एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । मङ्गलबार पार्टीका संयोजक...

क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालको महाधिवेशन कात्तिक २ गते काठमाडौँमा हुने

असार १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक सम्पन्न भएको छ । पार्टीका संयोजक मोहन वैद्य 'किरण' को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक...

आज प्रतिनिधिसभाको बैठक बस्दै

जेठ २९, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक मङ्गलबार बिहान ११ बजे संसद भवन नयाँ बनेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

विश्वकपमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

जेठ २२, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मंगलबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । ट्वान्टी २० विश्वकपमा नेपालले...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १६, काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पटक सफल आरोहण भएको...

आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड (पूर्णपाठसहित)

जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी...

“साम्राज्यवादी गठबन्धन मूर्दावाद ! : ‘युरोपेली संसद’ को निर्वाचन बहिस्कार गरौँ !”

“युरोपमा क्रियाशील आठओटा माओवादी पार्टीहरुद्वारा मई १६ का दिन प्रकाशित संयुक्त वक्तव्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा केन्द्रीय कार्यालय सचिव इन्द्रमोहन सिग्देल बसन्तले गर्नु भएको नेपालीमा भावानुवादलाई यहाँ...