कांग्रेस–एमाले गठबन्धन देशलाई थप कङ्गाल, परनिर्भर र फासिवादतिर लैजान्छ : किरण
असार ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्राकृतिक प्रकोपबाट पीडित जनताले सरकारबाट अभिभावकत्वको अुनुभूति गर्न नपाएको भन्दै पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गरेको छ । पार्टीका संयोजक...