विश्वकपमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

जेठ २२, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मंगलबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । ट्वान्टी २० विश्वकपमा नेपालले...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १६, काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पटक सफल आरोहण भएको...

आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड (पूर्णपाठसहित)

जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी...

“साम्राज्यवादी गठबन्धन मूर्दावाद ! : ‘युरोपेली संसद’ को निर्वाचन बहिस्कार गरौँ !”

“युरोपमा क्रियाशील आठओटा माओवादी पार्टीहरुद्वारा मई १६ का दिन प्रकाशित संयुक्त वक्तव्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा केन्द्रीय कार्यालय सचिव इन्द्रमोहन सिग्देल बसन्तले गर्नु भएको नेपालीमा भावानुवादलाई यहाँ...

आगामी वर्षको बजेट आज सार्वजनिक हुँदै

जेठ १५, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्न लागेको हो...

आज गणतन्त्र दिवस मनाइँदै

जेठ १५, काठमाडौँ । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर...

जनयुद्धलाई धोका दिनेहरु ‘निच’ रूपमा पतन भए : संयोजक किरण

‘थुप्रै आन्दोलनहरु अगाडि बढाइयो । कम्युनिस्टहरुले थुप्रै थुप्रै किसान संघर्ष, जनसंघर्ष, वर्ग संघर्षहरु सञ्चालन गर्दै आए । झापा विद्रोह पनि महत्वपूर्ण परिघटना हो । दशवर्षको जनयुद्ध एक ऐतिहासिक परिघटना हो...

इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस सम्पन्न

जेठ १४, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ भव्य रुपमा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा चार जना स्रष्टाहरुलाई पुरस्कृत...

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाए

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चौथो पटक विश्वासको मत पाएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत...

इजरायल-प्यालेस्टिनी र साम्राज्यवाद

हमासले इजरायलमाथि आक्रमण गरेको पाँच महिनाभन्दा बढि भयो । गएको अक्टोबर ७ मा हमासका लडाकुले इजरायमाथि आक्रमण गरेपछि त्यसको बदलामा इजरायलले प्यालिस्टेनी भूभागमा लगातार हवाई र स्थल आक्रमण गरिराखेको छ...