भूकम्पका घाइतेहरूकाे स्वास्थ्य अवस्था बुझ्दै भेरी अस्पतालमा प्रवक्ता कञ्चन

कात्तिक २७, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जको भेरी अस्पताल पुग्नु भएकाे छ । नेता बास्तोला जाजरकोट...

भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा जनस्वयंसेवकद्धारा जनस्वास्थ्य सेवा शिविर सञ्चालन

कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर संचालन गरेका छन्...

तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइँदै

कात्तिक २६, काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको दोेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

यमपञ्जक सुरु : आज काग तिहार मनाइँदै

कात्तिक २५, काठमाडौँ । आजदेखि यमपञ्चक अर्थात् हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार शुरु भएको छ ।  यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन...

चाडबाडसम्बन्धी सही दृष्टिकोण

अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो । संस्कृतिका सम्बन्धमा खोजीनीति गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषाभाषी भएका सबै मुलुकमा यस्तो विशेषता...

भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा कर्णाली प्रदेशमा आज शोक बिदा

कात्तिक १९, काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज शोक बिदा दिएको छ । शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो । शनिबार बसेको...

भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई तत्काल बिदामा नबस्न निर्देशन

कात्तिक १८, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई तत्कालका लागि बिदामा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित...

भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमको फोन र एसएमएस सेवा ५ दिनसम्म निःशुल्क

कात्तिक १८, काठमाडौँ । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा राहत र उद्दार कार्यमा खट्न कार्यकर्तालाई निर्देशन

कात्तिक १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक वक्तव्य जारी गरी जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भएको...

जाजरकोट भूकम्प : बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइयो

कात्तिक १८, काठमाडौँ । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई...