नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

भदाै ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी...

विप्लवका पूर्व जनसरकार प्रमुख क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित

भदाै ६, काठमाडाैँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार 'करण' ले पार्टी परित्याग गरेका छन् । उनले विप्लव नेकपाले...

यसरी उत्पादन गर्न सकिन्छ गुणस्तरीय दूध

नेपालमा “दूध” भन्नाले स्वस्थ गाई वा भैँसीको थुनबाट दुहेको र स्वाभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) र सो चिल्लो बाहेक...

जनवादी शिक्षाको वैज्ञानिक आधार

१. समाजविज्ञान र शिक्षाशास्त्रका लागि त्यसको महत्व सामाजिक जीवनको सिद्धान्तको रूपमा समाजविज्ञान शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्बद्ध हुन्छ । जनशिक्षा अर्थात् यसको उद्देश्य, रूप र सीमा सामाजिक प्रणाली तथा...

सिर्जना, निर्माण र उत्पादनमुखी शिक्षा

राणा भाइभारदारका लागि प्रारम्भ भएको नेपालको शिक्षा पद्धति यतिबेला वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको बहससम्म आइपुगेको छ । हुन त शासकहरू यतिबेला ‘सबैका लागि शिक्षा’ भन्न बाध्य छन् । तुलनात्मक रूपमा...

उदास शिक्षा प्रणाली

वर्तमान विश्वमा शिक्षाको मापन त्यसबाट उत्पादित जनशक्ति श्रमबजार बिकाउयोग्य हुने र नहुनेबाट गरिन्छ । अझ नेपालजस्ता अविकसित राष्ट्रहरूमा त त्यहाँको शिक्षा प्राप्त शिक्षित व्यक्ति विश्व श्रमबजारमा बिक्छ कि बिक्दैन भन्नेबाट...

भदौ १ देखि असोज १० सम्म ७७ वटै जिल्लामा प्रदर्शन गर्ने आरसीपी नेपालको घोषणा

साउन ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष...

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

साउन ३०, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको बैठकले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । कक्षा १२...

बाढीपहिरो प्रभावितहरूलाई राहत दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आह्वान

साउन २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बाढीपहिरोबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रभावित र पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले प्रेस...

चितवनमा आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

साउन २२, चितवन । चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक...