खेलकुद बिमा लागू गर्ने मन्त्री पौडेलको घोषणा

जेठ ३१, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० बाट खेलाडीको संरक्षण र विकासका लागि खेलकुद बिमा लागू हुने भएको छ । मंगलबार प्रतिनिधिसभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गत युवा तथा...

अमेरिकी सेना नेपालमा भित्र्याउन एसपीपी सम्झौताका १० बुँदे मस्यौदा

जेठ ३१, काठमाडौँ । अमेरिकाले नेपालमा अमेरिकी सेना भित्र्याउन नेपाली सेनासँग एसपीपी सम्झौताका लागि दबाब दिएको सात बर्ष भयो । राष्ट्रघाती एमसीसी पास गरेसँगै अब यो सम्झौता गराउन नेपालको सरकार र...

नेपालमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना डिस्चार्ज

जेठ २८, काठमाडौँ । नेपालमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको २ हजार १ सय ७३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा १७...

काठमाडौँमा थुप्रिएको फोहोर उठाउन १८ बुँदे सहमति

जेठ २७, काठमाडौँ । काठमाडौँमा थुप्रिएको फोहोर आजदेखि पुनः उठाउने सहमति भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा १८ बुँदे...

निगमले फेरि बढायो इन्धनको मूल्य

जेठ २६, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्यबृद्धि भएको...

नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २६, काठमाडौँ । नेपालमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

जेठ २६, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको हो । आज...

नेकपा (समाजवादी) को स्थायी समिति बैठक शुरु

जेठ २५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को स्थायी समिति बैठक काठमाडौँमा शुरु भएको छ । देशैभरिबाट पार्टीका स्थायी समिति सदस्यहरु बैठकमा उपस्थिति रहेको छ भने देशको सातै प्रदेशका...

बर्खामा नयाँ सडक खन्न स्वीकृति नदिने : सडक विभाग

जेठ २५, काठमाडौँ । सरकारले आगामी तीन महिना बर्खामा नयाँ सडक खन्न स्वीकृति नदिने भएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी...

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो यातायात विभाग

जेठ २४, काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट...