पूर्वी उपत्यका विकास अभियानलाई अझ सशक्त बनाउँछौँ : भविसोर पराजुली

असार ८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र...

राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

असार ७, काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका छन् । मङ्गलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन्...

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै फेरि बढ्यो गाडी भाडा (सूचीसहित)

असार ६, काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सोमबार विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो...

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, मेट्रोल १९९ र डिजेल/मट्टितेल १९२ पुग्यो

असार ६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर २१...

प्रधानमन्त्री अनुपस्थित भएपछि खेद प्रस्ताव पारित गरौँ : भीम रावल

असार ५, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि खेदजनक भएको बताएका छन् । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम...

चर्चा लौरोकै

असार ५, काठमाडौँ । स्थानीय चुनावमा काठमाडौँबाट बालेन साह र धरानबाट हर्कराज साम्पाङले लौरो चिन्ह्बाट चुनाव जितेका थिए । लौरोको चर्चा सेलाउन नपाउँदै फेरि चर्चा लौरोकै छ । शनिबार दुबईका...

कैलालीको गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने प्रधानमन्त्री देउवाको घोषणा

असार ४, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका...

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका दुइजनाको मृत्यु, एक घाइते

असार ३, ताप्लेजुङ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति गएको भिषण पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका...

नेपालमा पहिलो पटक भेटिए मंकीपक्सका शंकास्पद बिरामी

असार २, काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको शङ्कास्पद बिरामी भेटिएका छन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको...

कतारमा हुने विश्वकप फुटबलमा खेल्ने टिमको लाग्यो टुङ्गो

असार १, काठमाडौँ । विश्वकप फुटबल कतारमा हुन गइरहेको २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म खेल्ने टिमको टुङ्गो लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले...