जुम्ला कुडारी सार्कीवाडा गाउँमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

वैशाख १०, जुम्ला । तिला गाउँपालिका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेटमा...

नेकपा (समाजवादी) बाट उत्तरगया गाउँपालिका अध्यक्षमा न्यौपानेको उम्मेदवारी

वैशाख ९, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवदी) रसुवा जिल्लाको उत्तरगया गाउँपालिका अध्यक्षमा उज्वलले उम्मेदवारी दिने घोषणा गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा रसुवा जिल्लाको...

नेकपा (समाजवादी) बाट पुर्चौडी नगरपालिकाको मेयरमा पन्तको उम्मेदवारी

वैशाख ९, बैतडी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा कृष्ण पन्तलाई मेयर पदका लागि उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्रबाट नेकपा (समाजवादी) मा प्रवेश गरेका...

रसुवाको आमाछ्योदिङ्गमो गाउँपालिका अध्यक्षमा तामाङको उम्मेदवारी

वैशाख ९, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा रसुवा जिल्लाको आमाछ्योदिङ्गमो गाउँपालिकाको अध्यक्षमा दावा फिन्जो तामाङलाई उम्मेदवार घोषणा गरिएको छ । ‘आमाछ्योदिङ्गमो गाउँपालिका रसुवाको सुनौलो भविष्यको लागि’ गाउँपालिका अध्यक्ष...

समाजवादीबाट ककनी गाउँपालिका अध्यक्षमा तामाङ उम्मेदवार

वैशाख ९, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नुवाकोट जिल्लाले ककनी गाउँपालिका अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । बिहीबार नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको अध्यक्षमा दशबहादुर तामाङलाई घोषणा गरिएको हो ।...

आजबाट एसईई परीक्षा, देशभर ५ लाख १४ हजार परीक्षार्थी सहभागि हुँदै

वैशाख ९, काठमाडौँ । आजबाट बिहान ८ बजेदेखि देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । आज पहिलो दिन अनिर्वाय अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा वैशाख...

निर्वाचनका लागि मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई

वैशाख ८, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन...

समाजवादीबाट नुवाकोटमा बेलकोटगढीको मेयरमा तामाङ र पञ्चकन्याको अध्यक्षमा गिरी उम्मेदवार

वैशाख ८, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले नुवाकोटको बेलकोटगढी नगरपालिका मेयर र पञ्कन्या गाउँपालिका अध्यक्षको उम्मेदवारी घोषणा गरेको । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि...

‘स्थानीय तहको ठेक्कापट्टामा संलग्न भए उम्मेदवार बन्न नपाइने’ सर्वोच्चले दियो आदेश

वैशाख ७, काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई व्याख्या गर्दै स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन...

नेकपा (समाजवादी) द्वारा सिन्धुपाल्चोक बलेफि गाउँपालिका अध्यक्षमा नेपाली घोषणा

वैशाख ७, सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले सिन्धुपाल्चोक बलेफि गाउँपालिकाको अध्यक्षमा मदन नेपालीलाई उठाउने निर्णय गरेको छ । घोषणा कार्यक्रममा नेकपा (समाजवादी) केन्द्रीय अध्यक्ष राजु कार्की, पार्टी प्रवक्ता...