नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

असार १३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त चार मन्त्रीलाई सपथ खुवाएकी...

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष भेला काठमाडौँमा सुरु

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष भेला काठमाडौँमा सुरु भएको छ । उक्त विशेष भेलामा आइतबार नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादले...

नेकपा (समाजवादी) द्वारा वार्षिकोत्सवको अवसरमा बृहत अन्तरक्रिया (भिडियाेसहित)

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को प्रथम वार्षिकोत्सवको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार रिपोर्टर्स क्लवमा बाम गठबन्धनको विषयमा नेकपा (समाजवादी) पार्टीको नेताहरूसँग बृहत...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री आलेद्वारा राजीनामा

असार १२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्...

आज काठमाडौँमा अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको उद्घाटन हुँदै

असार १२, काठमाडौँ । अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज सुन्धाराबाट मार्च पास्टसहित र्याली निस्किने र टुँडिखेल र सहिद मञ्च परिक्रमा गरी विष्णुमतीकिनारमा...

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घट्यो

असार ११, काठमाडौँ । चौतर्फी दबाब बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । उद्योग तथा आपुर्ति...

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता घोषणा

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच शुक्रबार पार्टी एकता भएको छ । काठमाडौँमा आज आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै...

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी पुनर्गठनपछि क्रान्तिकारी ध्रुवीकरण आरम्भ सुरू गरेको छ । सोही क्रममा काठमाडौँ बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा शुक्रबार नेकपा (बहुमत) र जनसमाजवादी...

नेपालले एसपीपी अस्वीकार गरेपछि प्रशंसनीय भएको चीनको टिप्पणी

असार १०, काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार...

कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प

असार ९, काठमाडौँ । कास्कीमा आज बिहान लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट...