संसदीय व्यवस्था असफल भयो, निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प छैन : विप्लव

वैशाख १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् । शनिबार नेकपा स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

वैशाख ९, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका हुन् । ६० सदस्यीय प्रदेशसभा...

आज गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै

वैशाख ९, काठमाडौँ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले शनिबार विश्वासको मत...

कम्युनिस्टहरू भोलि पार्टी स्थापना दिवस मनाइँदै

वैशाख ८, काठमाडौँ । भोलि वैशाख ९ गते शनिबार नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औँ वर्ष पुग्दैछ । हरेक अप्रिल २२ अर्थात् लेनिन जयन्तीका दिन नेपालका कम्युनिस्टहरुले धुमधामका साथ...

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाख ७, काठमाडौँ । आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको सम्झनामा मुख हेर्ने पर्व आज...

उपचुनावको मौन अवधि आज रातिबाट सुरु हुँदै

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र...

राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक अन्तर्क्रिया काठमाडौँमा सम्पन्न

वैशाख ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राजतन्त्रविरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय...

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगियो

वैशाख, ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका...

समयमै पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामग्रीका प्रमुख झालाई अखिल (क्रान्तिकारी) को सुझाव

वैशाख ५, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाशको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिल कुमार झालाई भेटेर तत्काल सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउन सुझाव दिएका...

वैशाख ८ गते संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वैशाख ८ गते संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री नीजि सचिवालयका अनुसार वैशाख ८ गते शुक्रबार बिहान ९ बजे परिषद्को...