समयमै पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामग्रीका प्रमुख झालाई अखिल (क्रान्तिकारी) को सुझाव

वैशाख ५, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाशको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिल कुमार झालाई भेटेर तत्काल सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउन सुझाव दिएका...

वैशाख ८ गते संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वैशाख ८ गते संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री नीजि सचिवालयका अनुसार वैशाख ८ गते शुक्रबार बिहान ९ बजे परिषद्को...

पढ्ने नाममा विदेश जाने बढ्दो क्रमले ‘विकृति’ भित्राएको त छैन ?

वैशाख ४, भक्तपुर । पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको...

रवि लामिछानेका ड्राइभर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए

वैशाख ४, चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर दिलबहादुर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिएका छन् । चितनव-२ का उम्मेदवारसमेत रहेका लामिछानेका ड्राइभर चितवनको भरतपुरस्थित एक...

नेटोको ‘काउन्टर’ मा रुसको नेतृत्वमा सिएसटिओ विस्तार हुँदै

वैशाख ३, काठमाडौँ । अमेरिकाको नेतृत्वमा बनेको एटलान्टिक सन्धी संगठन (नेटो) ले आफूहरुलाई विस्तार गर्दै फिनल्याण्डसम्म पुगेको छ । तत्कालिन रुसी नेतृत्वसँग नेटोको विस्तार नगर्ने सहमति गरेको अमेरिकाले नेटोमा विस्तारलाई...

आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार हुँदै, साउद परराष्ट्रमन्त्री

वैशाख ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दिउँसो ३ बजे शपथको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस मन्त्रीको नाम दिन ढिला...

गाउँकी फूलमाया, शहर पसेपछि सकम्बरी भइन्

“यस्तो मान्छे, कस्तो मान्छे दाई ? के फरक छ र, तपाई र ति मान्छेहरुमा ? फरक छ र, दाई ? तपाईँले मेरो सपनाको फाईदा उठाउनु भयो, सहयोग गर्नुभयो र सस्तोमा...

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

वैशाख २, काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ की आमामाथि गोली प्रहार भएको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया...

रुसी सेनाद्वारा युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा हमला

वैशाख २, काठमाडौँ । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसी सेनाले ठूलो हमला गरेका छन् । रुसी सेनाले ठूला तथा अपार्टमेन्टमा हमला गरेको बताइएको छ । उक्त घरमा युक्रेनी सुरक्षाकर्मीले हतियार...

नक्कली शरणार्थी बनाउने धन्दाको छानबिन होस्

भुटानको शासकीय जालझेल र जाति–खेदाइको मारमा परेर भारतीय बाटो हुँदै नेपाल आइपुगेका भुटानी शरणार्थीको समाचार विस्तारै ओझेलमा पर्न थालेको छ । करिब तीन दशकअघि सुरु भएको भुटानी शरणार्थी समस्या सुल्झाउने उपायस्वरूप...