आर्यघाटमा शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो सरकार ?

असार १८, भक्तपुर । काठमाडौँको पशुपतिनाथ मन्दिरमा दैनिक सयौँ जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्युनतम् ३५ अधिकतम् ५० हजार खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरू काजकिरिया गर्नका निम्ति...

भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण

असार १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा पूर्वी उपत्यका विकाश अभियानका अध्यक्ष भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण गर्नु भएको छ । शनिबार...

काठमाडौँमा ‘शिक्षा एवम् स्वास्थ्य क्षेत्रका समस्या र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

असार १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवाद कायम रहेसम्म शिक्षा, स्वास्थ्य, जनजीविका, जनतन्त्र, राष्ट्रियतालगायत सबै समस्या जारी रहने भएकाले यो व्यवस्था ढाल्न सबै...

स्वतन्त्र उम्मेदवारको विशेष भेला सम्पन्न, यस्ता छन् १२ नियमहरू

असार १८, काठमाडौँ । स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिबार ललितपुरमा एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारहरूको ६८ वर्ष...

जनता लुट भनेर सरकारले यातायात व्यवसायीलाई छुट दिएको हो ?

असार १८, भक्तपुर । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट गत जेठ १५ गते सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट दुवै सदनबाट पारित भइसकेको छ । तर,...

पाँचथरमा पहिरोले पुरिएर तीनजना बेपत्ता

असार १८, काठमाडौँ । पहिरोमा पुरिएर पाँचथरमा तीनजना बेपत्ता भएका छन् । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपालिका–७ मा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता...

काठमाडौँमा राप्रपाको मसाल जुलुस

असार १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डवमा शुक्रबार मसाल जुलुससहित राप्रपाले विरोध प्रदर्शन गरेका हुन् । किसानको समस्या...

मौसममा बदली : आज देशभर वर्षाको सम्भावना

असार १८, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले आज विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।...

पाँच वर्षीय बालिका बलात्कार आरोपमा किशोर पक्राउ

असार १७, काठमाडौँ । पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका १६ वर्षीय किशोर पक्राउ परेका छन् । कपिलासगढी गाउँपालिका - ४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा मंगलबार...

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा

असार १७, काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वअनुमान महाशाखाकाअनुसार अहिले प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा...