फेरि बढ्न थाल्यो कोरोना, सचेत रहौँ !

असार ३०, भक्तपुर । केही दिनयता मुलुकमा कोरोना संक्रमण निरन्तर उकालो लागेको छ । देशभरका मठमन्दिर, चिडियाखाना, संग्रहालयमा मानिसको भीड यत्तिकै छ । दर्शन गर्ने नाममा बालबच्चा बोकेर मन्दिर धाइरहेका...

त्रिविमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको आमरण अनसन

असार २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित विधार्थी नेताहरु आमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविधालयमा भएको बेथिति, विसंगतिविरुद्ध पराजुलीसहितका विधार्थी नेताहरु मंगलबारदेखि आमरण...

आज चार प्रदेशमा वर्षाको सम्भावना

असार २९, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, कर्णाली...

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

असार २८, काठमाडौँ । बुधबारदेखि अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति निकालेर अनलाइनमा काठमाडौँ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने...

आफ्नो पार्टीले आउँदो निर्वाचनमा २० लाख मत पाउने माधव नेपालको दाबी

असार २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरे । पुष्पलाल स्मृति प्रतिष्ठान...

भविसोर पराजुलीद्वारा सञ्चालित पूर्वी उपत्यका विकास अभियानको स्थलगत निरिक्षण सुरु

असार २८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र...

जताततै जबरजस्ती करणी र बलात्कारका घटना

असार २८, काठमाडौँ । टिपरभित्र जबरजस्ती करणी गरी फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राती थानकोटमा रहेको नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरेको...

इलाममा पनि ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित फेला

असार २८, इलाम । इलाममा पनि रातो र कालो रङ भएको लामखुट्टेजस्तो किरा ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित फेला परेका छन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका...

आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

असार २८, काठमाडौँ । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना...

शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको चेतावनी

असार २७, चितवन : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज...