साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । पहिरोले भारतीय...
साउन १७, काठमाडौँ । नेपालको प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका पाँच क्रान्तिकारी पार्टीले राष्ट्रपतिसमक्ष मङ्गलबार...
साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...
साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...
घोराही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको प्रथम जिल्ला सम्मेलन समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साेमबार दाङको घोराहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक...
साउन १७, काठमाडौँ । आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा सम्बन्धी सूचना निकालेर साउन १७...
साउन १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीनबुँदे सहमतिको उल्लङ्घन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहित सात नेताहरूलाई...
साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...
साउन १५, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धमेन्द्र बास्तोला ‘कञ्चन’ ले अहिलेको संविधानले देशको रक्षा गर्न नसक्ने भन्दै व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । पार्टी कार्यक्रता भेटघाट...
साउन १५, काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गरिने भएको छ । नगरप्रमुख घनश्याम गिरीद्वारा जारी गरेको विज्ञप्तिमा आउँदो भादौ १ गतेदेखि वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाको...