नेकपा (बहुमत) सिन्धुपाल्चोकद्वारा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन
भदाै २, सिन्धुपाल्चोक। नेकपा (बहुमत) सिन्धुपाल्चोकले दुईमहिने राष्ट्रिय जागरण तथा सङ्गठनका विस्तार अभियान मेलम्ची नगरपालिकामा उद्घाटन गरेको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा इन्चार्ज विनयराज शर्माको प्रमुख...