अखिल (क्रान्तिकारी) अर्घाखाँचीको विशेष भेला सम्पन्न, अध्यक्षमा पदम नेपाली चयन

असार २६, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर...

मनसुनी वायुको प्रभाव : आज देशभर सामान्य वर्षा हुने

असार २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ । गण्डकी, लुम्बिनी र...

आज देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने

असार २४, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं. १,...

यातायात व्यवसायीको फाइदाका लागि जनता कतिञ्जेल मरिरहने ?

असार २४, भक्तपुर । देशैभर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढ्दो छ । सरदर दैनिक ११ जनाले अकालमा ज्यान गुमाइरहेका छन् । एकै ठाँउमा १३ देखि ३२ जनासम्म बितेको...

बाजुराको बुढीगंगामा पुनः मतदान सुरु

असार २३, काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान सुरु भएको छ । नगरपालिकाको १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो । पालिकामा...

चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते

असार २३, काठमाडौँ । चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका हुन् ।...

ब्रेक फेल हुँदा बस दुर्घटना : १३ को मृत्यु, २२ घाइते

असार २२, काठमाडौँ । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा३ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४...

आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना पक्राउ

असार २२, धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा, जनकनन्दनी उदाहका ३६ वर्षीय ईश्वर मण्डल र...

युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सुरु

असार २१, काठमाडौँ । युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सूरु भएको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चनले गरेका छन् । भेलामा नेकपा (बहुमत) का कार्यालय...

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

असार २१, काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।...