चैत २४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका...
चैत २४, काठमाडौँ । बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । आजबाट चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन...
चैत २२, मकवानपुर । राष्ट्रिय उद्योग संरक्षण अभियानअन्तर्गत आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योग संरक्षण विकास र विस्तार गरौँ, बन्द उद्योगहरू खुला गरौँ भन्ने नारा लगाउँदै मङ्गलबार नेकपा (बहुमत)...
चैत २०, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही...
चैत २०, काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन-२, तनहुँ–१...
चैत १९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका...
चैत १८, काठमाडौँ । महाशाखाका अनुसार मौसममा सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ...
चैत १७ काठमाडौँ । ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ ! राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ !’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन...
चैत १४, काठमाडौँ । मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका मिटरब्याजी पीडित किसानहरूले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौँ पुगेर धर्नामा...
चैत १४, भक्तपुर । बुवाआमाले जुन जिल्लाबाट नागरिकता निकालेका छन्, छोराछोरीले पनि त्यहीबाट पाउँछन् । नेपाल सरकारले बुवाआमाको नागरिकताको आधारमा पहिले जन्मदर्ता दिन्छ, त्यसपछि नागरिकता । नेपाली नागरिकता भएकाले मात्र...