पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते

वैशाख १०, काठमाडाैँ । बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको...

आज पहाडी भू-भागमा वर्षा र तराईमा हावाहुरी चल्ने

वैशाख ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...

आज पहाडी भू-भागमा पानी पर्ने सम्भावना

वैशाख ७, काठमाडौँ । स्थानीय वायुको साथै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...

आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना

वैशाख ४, काठमाडौँ ।  आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो देशका पहाडी...

आज सुदूर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने

चैत २८, काठमाडौँ । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

आज पहाडी भागमा आंशिक बदली रहने

चैत २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...

नाउपा पार्टीद्वारा सुरेन्द्र चौधरीलाई कारबाही

चैत २६, काठमाडौँ । भर्खरै नयाँ शक्तिका रूपमा उदाएको पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ । नाउपा...

आजको मौसमी विवरण

चैत २०, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही...

नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक सम्पन्न

चैत १३, दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक शनिबार भालुवाङमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण अन्तरगत यही चैत्र २९ र ३० गते प्रदेश भेला...

आज दिउँसो चारवटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी,...