रुपन्देहीमा ४ लाख धरौटी बुझाएर छुटे दिपेश पुन

वैशाख १४, काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । शुक्रबार जिल्ला अदालत, रुपन्देहीमा ४ लाख धरौटी बुझाएपछि उनलाई छाडिएको हो । एसपी रञ्जितसिंह राठौरका...

वि‌द्यालयहरूले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न अखिल (क्रान्तिकारी) काे माग

वैशाख १४, बुटवल । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नवलपरासीले वि‌द्यालयहरुले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न माग गरेको छ...

आज तीन प्रदेशमा हुरीबतासको चेतावनी

वैशाख ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले अहिले सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही...

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वैशाख ७, काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले...

भालुवाङमा पनि मनाइयो ३५ औँ जनआन्दोलन दिवस

चैत २५, बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ । सभा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जनआन्दोलन दिवसको जनसभा तयारी तीब्र

चैत १९, बुटवल । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरू सञ्चालित छन्...

भष्ट्राचारबिरुद्ध क्रान्तिकारी युवा सङ्गठनले पाल्हीनन्दन गाउँपालिकालाई ज्ञापन बुझायो

चैत ५, नवलपरासी । ‘कालोमोसो अभियान’ संचालन गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले पाल्हीनन्दन गाउँपालिकालाई ७ बुदें ज्ञापन पत्र बुझाएको छ । आइतवार संगठनका...

आज चार प्रदेशमा आंशिक बदली हुने

चैत ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

क्रान्तिकारी युवा सङ्गठनले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझायो

चैत २, नवलपरासी । ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ...

आजको मौसम : कतै पानी पर्ने, कतै हावाहुरी चल्ने

चैत १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...