पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

साउन ८, काठमाडौँ । पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको...

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुरको भेला सम्पन्न

साउन ८, दाङ । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसिपुर उप-महानगरपालिकाको शनिबार नगर भेला सम्पन्न भएको छ । तुलसिपुरमा सम्मपन्न भएको भेलाले प्रकाशको अध्यक्षतामा १५ सदस्यीय...

आज देशका केही स्थानमा हल्का वर्षा हुने

असार ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज...

आज चार प्रदेशमा वर्षाको सम्भावना

असार २९, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, कर्णाली...

आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

असार २८, काठमाडौँ । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना...

अखिल (क्रान्तिकारी) अर्घाखाँचीको विशेष भेला सम्पन्न, अध्यक्षमा पदम नेपाली चयन

असार २६, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर...

मनसुनी वायुको प्रभाव : आज देशभर सामान्य वर्षा हुने

असार २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ । गण्डकी, लुम्बिनी र...

मौसममा बदली : आज देशभर वर्षाको सम्भावना

असार १८, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले आज विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।...

रुपन्देही र मकवानपुरका सीडीओ सरुवा

असार १६, काठमाडौँ । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीओलाई सरुवा गरेका हुन्...

बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त

असार १६, काठमाडौँ । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त घाइते भएका छन् । जंगली च्याउ खाएर बुटवल उप–महानगरपालिका–१२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक,...