असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र रहेको छ । बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव...
असार ४, काठमाडौँ । हुम्लाबाट प्रतिनिधित्व गर्ने नेता जनप्रतिनिधिहरुले हुम्ला अपरा सम्भावना बोकेको हुनाले अब स्थानीय तहले जनताको समृद्धि र जीवनस्तर उकास्कने कार्यमा जोड दिनु पर्नेमा जोड दिएका छन् ।...
असार ३, काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा...
असार २, काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको शङ्कास्पद बिरामी भेटिएका छन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको...
असार २, काठमाडौँ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य...
जेठ ३१, काठमाडौँ । मङ्गलबार बिहान गण्डकी, बागमती, मधेश र एक प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको...
जेठ ३०, काठमाडौँ । कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौँको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना...
जेठ २९, काठमाडौँ । विदेशबाट आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ परेका छन् । जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको...
जेठ २७, चितवन । चितवनको इन्छाकामना गाउँपालिकामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको...
जेठ २७, काठमाडौँ । काठमाडौँमा थुप्रिएको फोहोर आजदेखि पुनः उठाउने सहमति भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा १८ बुँदे...