साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । पहिरोले भारतीय...
साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...
साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...
साउन १५, काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गरिने भएको छ । नगरप्रमुख घनश्याम गिरीद्वारा जारी गरेको विज्ञप्तिमा आउँदो भादौ १ गतेदेखि वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाको...
साउन १५, बनेपा । घामपानी र धुलोधुवाँ सहेर जीविकोपार्जनका लागि सडककिनारमा सामान्य पेसाव्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई व्यापारव्यवासयको कुनै विकल्प नदिईकनै हटाएको भन्दै काभ्रेको बनेपाका मजदुर आन्दोलित बनिरहेका छन् । यसैबीच उनीहरूले...
साउन १५, काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु भएर ६...
साउन १४, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा शुक्रबार बिहान साढे ३ बजेतिर गाडीबाट झार्ने...
साउन ११, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजीलगायत आर्थिक विकृति, शोषण र अन्यायविरुद्ध देशव्यापी रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन सुरु गरेको छ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालले...
साउन १०, कोटेश्वर । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी राखेको छ । यसै क्रममा सोमबार भविसोर नेतृत्वको एक टोलीले शंखरापुर क्षेत्रका...
साउन १०, काभ्रे । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी सडक तथा स्वरोजगार मजदुर सङ्घको बनेपा नगर समितिले बनेपाको चारदोबाटोदेखि नगर कार्यपालिकाको कार्यालयसम्म विरोध प्रदर्शन गरेको छ । मजदुरमाथि नगरपालिकाले...