मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

वैशाख २, रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राति नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो...

नेकपा (समाजवादी) रसुवाको चुनावी घोषणा पत्र सार्वजनिक

वैशाख २२, रसुवा । नेकपा (समाजवादी) रसुवा जिल्लाले “समृद्धि आमाछ्योदिङ्गमो गाउँपालिका १/५ सम्म निर्माण हाम्रो प्रतिबद्धता र युवा नेतृत्व आजको आवश्यकता” का साथ चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।...

नेकपा (समाजवादी) को चुनावी प्रचार/प्रसार तिव्र

वैशाख १८, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) रसुवा जिल्लाको कालिका गाउँपालिका अन्तगत वडा नं. ३ मा आज समाजवादीसहित सात राजनैतिक डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) को बैठक तथा चुनावी प्रचार/प्रसार...

नेकपा (समाजवादी) सहित सात दलको संयुक्त प्रचार/प्रसार अभियान सुरु

वैशाख १७, काठमाडौँ । सामाजिक रुपान्तरणसहित वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि स्थानीय चुनावमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) सहित सात राजनैतिक दलको संयुक्त चुनाव प्रचार/प्रसार अभियान कार्यक्रम सुरु भएको छ ।...

आमाछ्योदिङ्गमो गा.पा. प्रमुखमा दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङको उम्मेदवारी दर्ता

वैशाख १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको आमाछ्योदिङ्गमो गाउँपालिका प्रमुखमा दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार आमाछ्योदिङ्गमो...

बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा सुर्य परियारको उम्मेदवारी दर्ता

वैशाख १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा सुर्य परियारले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार चार बजेर चालिस मिनेटमा बुढानिलकण्ठ नगरपालिकामा सुर्य...

तारकेश्वर नगरपालिकाको मेयरमा खड्कीले मनोनयन दर्ता गराए

वैशाख ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट तारकेश्वर नगरपालिकाको मेयरमा मिमलाल खड्कीले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । खड्कीले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदमा...

हेटौँडाको मेयरमा भुर्तेल र उप–मेयरमा तिमल्सिनाद्वारा मनोनयन दर्ता

वैशाख ११, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट हेटौँडा उप–महानगरपालिकाको मेयरमा रोमनाथ भुर्तेल र उप–मेयरमा मख कुमारी तिमल्सिनाले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । उनीहरू नेकपा (समाजवादी) बाट...

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डेको मनोनयन दर्ता

वैशाख ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डे ‘खड्का’ ले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएकी छिन् । उनी नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको...

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

वैशाख ११, काठमाडौँ । काठमाडौँ जिल्लाको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ५ : ३० बजे बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा...