नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) द्वारा संयुक्त रूपमा प्रजिअलाई ज्ञापन र विरोधसभा

चैत २८, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) रामेछाप र नेकपा (बहुमत) रामेछापले मिटरब्याजी, लघुवित्तीय शोषणलगायत समस्या समाधान माग गर्दै सोमबार संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्...

‘नेपालको शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय‘ विषयक अन्तरक्रिया सम्पन्न

चैत २८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्याय नियमित अदालतको विषयवस्तु नभएको बताएका छन् । उनले संक्रमणकालिन न्याय सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्र भएको...

नेकपा (बहुमत) द्वारा लघुवित्तीय शोषणविरुद्ध कोणसभा

चैत २७, दोलखा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले लघुवित्त आतङ्क, चर्काे मिटरब्याज, मल, बिउबिजन, उच्च महँगीका विरुद्ध आइतबार शैलुङ गाउँपालिकास्थित भैँसे बजारमा कोणसभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीको...

नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

चैत २५, काठमाडौँ । नेपाली नागरिकता लिएको आरोपमा नेपाल प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ...

प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू

चैत २४, काठमाडौँ । बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । आजबाट चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन...

नेकपा (बहुमत) द्वारा बन्द उद्योग खोल्न माग गर्दै हेटौँडामा प्रदर्शन

चैत २२, मकवानपुर । राष्ट्रिय उद्योग संरक्षण अभियानअन्तर्गत आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योग संरक्षण विकास र विस्तार गरौँ, बन्द उद्योगहरू खुला गरौँ भन्ने नारा लगाउँदै मङ्गलबार नेकपा (बहुमत)...

आजको मौसमी विवरण

चैत २०, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही...

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

चैत २०, काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन-२, तनहुँ–१...

भृकुटी कागजलगायत कारखानाहरू बेचिए दलालहरूलाई कारखानामै चिहान बनाउँछौँ : बास्तोला

चैत १९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका...

नेकपा (बहुमत) ले चैत १८ गते भृकुटी कागज कारखाना गैँडाकोटमा प्रदर्शन गर्ने

चैत १७ काठमाडौँ । ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ ! राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ !’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन...