चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिए

जेठ ५, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्तीको जन्म भएको छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन्...

आज तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

जेठ ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू–भागमा आंशिक...

आज पहाडी भू-भागमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

जेठ २, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण देशका विभिन्न स्थानमा हावाहुरी र हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग,...

आज पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जेठ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भागमा आंशिकदेखि...

आज एमाले सचिव टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थिति गराइँदै

जेठ १, काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आराेपमा रायमाझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।...

खाणको ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’ का लागि प्रयोगशालामा

वैशाख ३१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रहरीले पक्राउ पर्नु अघि खाणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै...

सरसफाई अभियानको ११ औँ हप्तामा वृक्षारोपण सम्पन्न

वैशाख ३०, काठमाडौँ । संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सुरु गरेको सरसफाई अभियानमा पञ्चासिंह नेतृत्वको अखिल (क्रान्तिकारी) जुटेको छ । पशुपति क्षेत्रको सरसफाई अभियान वैशाख ३० गते...

भ्रष्टाचारी, तस्कर र राष्ट्रघाती नागरिकता विधेयकविरूद्ध शान्तिबाटिकामा विरोधसभा

वैशाख ३०, काठमाडौँ । भ्रष्टाचारी तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न चौतर्फीरुपमा सरकारलाई दबाब परेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न राजनीतिक पार्टीहरु, तिनका भातृसंगठनहरु र नागरिक समाजले...

नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु

वैशाख २९, चितवन । चितवनको नारायणी कला मन्दिरमा 'चित्तौन कचेहेरी' सुरु भएको छ । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा शुक्रबार बिहानबाट नारायणगढको...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...