साउन २३, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज २२ गते सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ,...
साउन २३, चितवन । अविरल वर्षा र पहिरोका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय...
साउन २२, काठमाडाैँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ४० वर्षीय शिवकुमार कार्कीको खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । विदेशबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका–५ का ४०...
साउन २२, काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज ‘ब्रेक थ्रु’ हुने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज दिउँसो ‘ब्रेक थ्रु’...
साउन २२, चितवन । चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक...
साउन २१, काठमाडौँ । महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ । असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा...
साउन २१, चितवन । चितवनमा जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघबहादुर चेपाङलाई...
साउन २०, बर्दिवास । क्रान्तीकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बर्दिबासमा सो भेला सम्पन्न...
साउन २१, काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नमोबुद्द नगर एकता अधिवेशन भकुण्डे बेसिमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भएपछि बनेको क्रान्तिकारी कम्युनिस्ट...
साउन २०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयाेजक कृष्ण बराल र सह–संयोजक रमेश पौडेल...