ललिता निवास प्रकरण : जग्गा जफत गर्न ५२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

भदौ १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला...

भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

भदाै ८, काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको...

एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालको विरोध प्रदर्शन

भदाै ८, काठमाडौँ । एमसीसी परियोजना स्थल काठमाडौँको जरसिङ पौवा (लप्सी फेदी) मा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । बिहीबार पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको...

एमसीसी कार्यान्वयनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया बढाउँदै एमसीए–नेपाल

भदाै ७, काठमाडौँ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण...

गजुरीमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, चार जनाको सनाखत

भदाै ६, धादिङ । काठमाडाैँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये...

प्रधानमन्त्री प्रचण्डले आज नयाँ भरतपुर सबस्टेसनको उद्घाटन गर्दै

भदौ ५, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आँपटारीस्थित नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दैछन् । त्यसका लागि प्रधानमन्त्री...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भदाै ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो खस्दा अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । खसेको पहिरो पन्छाउन अझै ५–६ घन्टा...

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग सीआईबीले लियो बयान

भदाै ४, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग आइतबार...

आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

भदाै ४, काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको मध्य प्रदेश र...

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

भदौ ३, काठमाडौँ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सङ्घीय...