राजधानी काठमाडौँलाई प्रदुषणबाट जोगाऔँ

वैशाख ११, काठमाडौँ । “विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडाैँ” भन्ने समाचार प्रकाशित भएपछि सर्वसाधारणले सरकार, राजनीतिक नेतृत्वलाई कम्तीका एक क्षेत्रमा भए पनि राजधानीलाई पहिलो नम्बरमा पुर्याएको भनेरे सामाजिक सञ्जालमा कटाक्ष...

आज विश्व मिर्गौला दिवस, चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

चैत १, काठमाडौँ । विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ...

सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था भक्तपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

फागुन ३०, काठमाडौँ । भक्तपुर, मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोक स्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था महिला तथा सामाजिक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११४औं अन्तर्राष्ट्रिय...

शालीन पोखरेलको मृत्युको सत्य तथ्य सार्वजनिक गर्न क्रान्तिकारी महिला सङ्गठनको माग

फागुन २२, काठमाडौँ । “हामी प्रहरी प्रशासनलाई बिना कुनै दबाब स्वतन्त्र ढंगले निष्पक्ष छानबिन गरी शालीन पोखरेलको मृत्युको सत्य तथ्य बाहिर ल्याउन र दोषी जोसुकै भएपनि कडाभन्दा कडा सजायको माग...

आफ्नो घर जग्गा बेचेर छोराको स्मृतिमा चितवनको क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना

फागुन १५, चितवन । क्यान्सर रोगबाट पीडित बिरामीको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गरेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ७३ वर्षीय तीर्थराज...

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान सञ्चालन हुने

फागुन ११, काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका...

आज विश्व क्यान्सर रोग दिवस मनाइँदै

माघ २१, काठमाडौँ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच...

क्रान्तिकारी युवा सङ्गठन, नेपालद्वारा बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालो मोसो

माघ १६, काठमाडौँ । क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालो मोसो दलेका छन् । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

चिसोबाट बँच्न ७ टिप्स

पछिल्ला केही दिनयता राजधानी काठमाडौँसहित देशैभर अत्यधिक चिसो बढेको छ । काठमाडौँमा वायु प्रदूषणसहित चिसो बढेको छ । तराईका जिल्लाहरूमा शीतलहर चलेको छ । जाजरकोटलगायतका हिमाली जिल्लाहरूमा चिसोसँगै भाइरल ज्वरोका...

पछिल्लो २४ घन्टामा सडक दुर्घटनामा परी २२ जनाको मृत्यु

पुस २९, काठमाडौँ । बढ्दो दुर्घटनाको ग्राफले नेपाली सडक दिनदिनै असुरक्षित बनिरहेको देखाएको छ । पछिल्लो २४ घन्टाको बीचमा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा २२ जनाले ज्यान...