विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

साउन २४, चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले...

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

साउन २४, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । डेंगुको सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार सरकारी...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत दुई नर्स निलम्बन

साउन १७, काठमाडाैँ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी दुई नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को...

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फिजियोथेरापी सेवा विस्तार

साउन १२, चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।...

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

साउन १०, काठमाडौँ । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका...

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन निर्देशन

साउन ६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा...

बाढी, पहिरो, चट्याङलगायत विपद्‌बाट ६२ जनाको ज्यान गयो

असार २४, काठमाडौँ । मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङ लगायत विपद्‌बाट ६२ जनाको ज्यान गइसकेको छ। गत जेठ २८ गते पूर्वी भेगबाट मनसुन भित्रिएको थियो। लगत्तै पूर्वी पहाडमा बाढी र पहिरोले...

आज २४औँ विश्व दुध दिवस मनाइँदै

जेठ १९, काठमाडौँ । आज २४औँ विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘दूध तथा दुग्धजन्य पदार्थको सेवन : दुग्ध व्यवसायको प्रबर्द्वन’ भन्ने नारासहित यो वर्ष विश्व दूध दिवस...

कैलालीको सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

जेठ १६, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती...

नेपालमा ओमिक्रोनको नयाँ सब-भेरियन्ट पुष्टि

जेठ ११, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ओमिक्रोनको नयाँ सव भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी...