क्यान्सर प्रभावित चितवनकी पत्रकारलाई उपचारका लागि सहयोगको अह्वान

फागुन १६, चितवन । पत्रकार सङ्गीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित छिन् । उनको उपचारका लागि...

अब दिल्लीबासीले १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने

फागुन ९, काठमाडाैँ । दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ताको मन्त्रिपरिषद्को पहिलो बैठकले १० लाख भारतीय रुपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।दिल्लीको नयाँ मुख्यमन्त्री...

आज विश्व क्यान्सर दिवस, किशोरीहरूलाई एचपीभी खोप दिइँदै

माघ २२, काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ ।...

अस्पतालमा लागू हुँदै एकीकृत प्रणाली

माघ २०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै जानकारी जुनसुकै अस्पतालबाट पनि कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागू गर्ने तयारी अघि बढेको छ ।...

अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु

माघ १८, काठमाडाैँ । आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय...

लागुऔषधको चङ्गुलमा युवापुस्ता !

माघ १३, काठमाडौँ । कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे । सुरक्षागार्डका...

आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा

पुस २०, काठमाडौँ । आज विश्व ब्रेल दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको...

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

पुस ११, काठमाडौंँ । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि...

क्यान्सर अस्पताल भरतपुरमा बालबालिकाको निःशुल्क उपचार सुरु

मङ्सिर ११, चितवन । बीपी कोइराला मेमोरियल अस्पतालले बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न सुरु...

चितवन मेडिकल कलेजले भरतपुरवासीलाई उपचारमा ५० प्रतिशत छुट दिने

मङ्सिर ३, चितवन । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा...