नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाकाे मृत्यु

वैशाख ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४...

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगियो

वैशाख, ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका...

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

वैशाख ५, काठमाडौँ । कोरोना संक्रमणबाट मंगलबार थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै मंगलबार १...

रवि लामिछानेका ड्राइभर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए

वैशाख ४, चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर दिलबहादुर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिएका छन् । चितनव-२ का उम्मेदवारसमेत रहेका लामिछानेका ड्राइभर चितवनको भरतपुरस्थित एक...

पानीमा डुबेर ५५ वर्षीया साहको मृत्यु

वैशाख १, काठमाडौँ । सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह...

ढुंगा लागेर घाइते गुरुङको हेलिकप्टरबाट उद्धार

चैत ३०, काठमाडाैँ । पहाडबाट खसेको  ढुंगा लागेर घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका- ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट...

न्यायाधीश भुवन गिरी बलात्कार आरोपमा पक्राउ

चैत २९, काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेका थिए । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको...

कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चैत २७, धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आइतबार चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा सु.प प्र ०१००१...

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा ८० प्रतिशत छुट हुने

चैत २५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूले उपचारमा ८० प्रतिशतसम्म छुट पाउने भएका छन् । कोषले योगदानकर्ताहरुलाई सेवा दिने उद्देश्यले ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । कोषले सबैभन्दा...

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

पुस २०, भक्तपुर । नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलियालगायत विकसित मुलुकमा सार्वजनिक...