विश्वविनायक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरद्वारा निःशुल्क दन्त तथा सुगर परीक्षण सम्पन्न

भक्तपुर, ‘सहकारीको माध्यमबाट सुरक्षित भविष्यको निर्माण गरौं’ भन्ने मुल नारा लिई संचालित विश्वविनायक बचत तथा ऋण सहकारी संस्था लि. ले मध्यपुर थिमि नगरपालिका–६, चपाचोमा शनिबार निःशुल्क दन्त तथा रगत परीक्षण...

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित

वैशाख २८, चितवन । चितवन मेडिकल कलेजका दुई जना शिक्षक निलम्बनमा परेका छन् । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले डा. हरेन्द्र...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु

वैशाख २२, काठमाडौँ । संखुवासभाको भोटखोला- ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले...

तनहुँमा घरमा ट्रक ठोक्किदा ९ जना घाइते

वैशाख २०, काठमाडाैँ । तनहुँको बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।...

शंखधर बचत तथा ऋण सहकारी लि. भक्तपुरद्वारा बृहत आँखा शिविर सम्पन्न

भक्तपुर मध्यपुर न.पा. शंखधर चोकमा संचालित शंखधर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार यहाँ एक वृहत्त आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविरमा निःशुल्क चश्मा र औषधी,...

गुल्मीमा जिप दुर्घटना, एक जनाको मृत्यु

वैशाख १४, काठमाडाैँ । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको बडिगाड भिमगिठे जाँदै गरेको...

बिएण्डसी कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई आयकर तिर्न १५ दिने ‘अल्टिमेटम’

वैशाख १३, काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापाले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ । प्रसाईंले सञ्चालन गरेको झापास्थित बिएण्डसी मेडिकल...

दार्चुलामा हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार

वैशाख १३, काठमाडाैँ । दार्चुला जिल्लामा आज एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत...

सिंहदरबारको फोहोर १५ दिनपछि उठाइयो

वैशाख ११, काठमाडौँ । सिंहदरबारको फोहोर १५ दिनपछि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई ३ दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर...

पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते

वैशाख १०, काठमाडाैँ । बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको...