बढी शुल्क फिर्ताको माग गर्दै काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीले गरे आन्दोलन

साउन ९, काठमाडौँ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौँ मेडिकल कलेजको २१ औँ ब्याचका विद्यार्थीहरूले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि...

आर्थिक वर्ष २०७९/८० को व्यापारघाटा साढे १४ खर्बभन्दा बढी

साउन ९, काठमाडौँ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार...

आज देशभर मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने

साउन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर...

माओवादी केन्द्रका नेताहरु दिल्लीमा भाजपाका अध्यक्षसँग भेट गर्दै

साउन ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरु भारत भ्रमणको क्रममा दिल्लीमा पुुगेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरु दिल्ली पुगेका हुन्...

अखिल (क्रान्तिकारी) प्रदेश पाँचको बैठक सम्पन्न

साउन ८, दाङ । अखिल(क्रान्तिकारी) प्रदेश पाँचको एकता भेला, प्रशिक्षण तथा बैठक भालुबाङमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले नवीन खड्काको संयोजकत्वमा मनोज थापा (लुम्बिनी) र इन्दु ओली (राप्ती) सहसंयोजक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको बैठक सम्पन्न

साउन ८, डोटी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको एकता अधिवेशन तथा बैठक सोमबार सम्पन्न भएको छ । सम्पन्न बैठकले निरजको संयोजकत्वमा सह–संयोजकद्वय निर्मल र आकाश गरि २१ सदस्यीय जिल्ला...

बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु

साउन ८, काठमाडाैँ । बैतडीमा पहिरोले घर पुरिँदा २ जना आमा छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा २५...

आजको विदेशी मुद्राको विनिमय दर

साउन ८, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज साउन ८ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री...

आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

साउन ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिद्वारा आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ । आज बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको थियो । आर्थिक...