ललिता निवास प्रकरण : सचिव राउत थुनामुक्त र मीनबहादुरसहित तीन जनालाई थुनामै राख्न सर्वोच्चको आदेश
साउन ५, काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त र मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामै राख्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई...