प्रेस चौतारीका अध्यक्ष बस्नेतले गृहमन्त्रीलाई भेटेर मागे माफी
साउन ६, काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबारे आफ्नो अभिव्यक्ति गलत भएको बताएका छन् । बस्नेतले अवैध सुन प्रकरणबारे आफ्नो अभिव्यक्तिले गृहमन्त्री श्रेष्ठको...