आजको विदेशी मुद्राको विनिमय दर

असार २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा...

आज देशभर मध्यम वर्षाको सम्भावना

असार २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

आज देशको धेरै स्थानमा वर्षाको सम्भावना

असार २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा मनसुनी वायुको प्रभाव रहेकोले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले हाल...

एसईईको नतिजा सार्वजनिक

असार २१, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो...

काठमाडौँमा ‘किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचारगोष्ठी सम्पन्न

असार २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले कोरियाली क्रान्ति, कोरियाली नेता किम इल सुङ र कोरियाली व्यवस्थाबाट नेपालका क्रान्तिकारी कम्युनिसटहरूले धेरै कुरा सिकेको...

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने, यसरी हेर्न सकिन्छ नतिजा

असार २१, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण पश्चात नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु...

आज देशभर भारी वर्षा हुने सम्भावना

असार २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ...

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

असार १९, काठमाडौँ । नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको...

अर्घाखाँचीको पणेनामा रास्कोटीको घर पुरिँदा ३ बालबालिकाको मृत्यु

असार १९, काठमाडाैँ । अर्घाखाँचीको पणेनामा खसेको पहिरोले घर पुरिँदा ३ बालबालिकाको मृत्यु भएको छ । पाणिनि १ पणेनाको गोहनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा ३ जना बालबालिकाको मृत्यु भएको...

आज देशका अधिकांश भागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने

असार १९, काठमाडौँ । अहिले देशका अधिकांश भागमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका...