असार १८, भक्तपुर । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट गत जेठ १५ गते सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट दुवै सदनबाट पारित भइसकेको छ । तर,...
असार १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डवमा शुक्रबार मसाल जुलुससहित राप्रपाले विरोध प्रदर्शन गरेका हुन् । किसानको समस्या...
असार १८, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले आज विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।...
असार १७, काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वअनुमान महाशाखाकाअनुसार अहिले प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा...
असार १६, काठमाडौँ । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीओलाई सरुवा गरेका हुन्...
असार १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले अध्यक्षमा मिलन राई, उपाध्यक्षमा वीरेन्द्र शाह, महासचिवमा रूपा बुढामगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दीपक...
असार १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुने भएको छ । देशका विभिन्न स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी...
असार १४, काठमाडौँ । एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उक्त बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको महिला, बालबालिका...
असार १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला...
असार १३, काठमाडौँ । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । राष्ट्रिय सभा बैठकमा सोमबार बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा आबद्ध नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकी...