एसईईको नतिजा सार्वजनिक

साउन ११, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार...

एसईई परीक्षाको नतिजा भोलि सार्वजनिक हुँदै

साउन १०, काठमाण्डाैँ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने...

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

साउन ३, काठमाडौँ । भर्चुअल माध्यमबाट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठक सङ्गठनका अध्यक्ष मिलन राईको...

त्रिविमा देखिएका बेथितिको विरुद्ध कडा आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

साउन २, काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा देखिएका बेथितिको छानबिन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी...

त्रिविमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको आमरण अनसन

असार २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित विधार्थी नेताहरु आमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविधालयमा भएको बेथिति, विसंगतिविरुद्ध पराजुलीसहितका विधार्थी नेताहरु मंगलबारदेखि आमरण...

आज गुरु पूर्णिमा, यसरी गुरुजनप्रति सम्मान गरेर मनाइँदै

असार २९, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ...

शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको चेतावनी

असार २७, चितवन : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज...

भारतीय दूताबासद्वारा ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान

असार २०, काठमाडौँ । नेपालका विभिन्न संस्थाहरूलाई भारतीय दूताबासले ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा सञ्चालित विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा...

अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा मिलन राई

असार १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले अध्यक्षमा मिलन राई, उपाध्यक्षमा वीरेन्द्र शाह, महासचिवमा रूपा बुढामगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दीपक...

अब महानगरले तोकेको शुल्क मात्र नीजि विद्यालयले लिन पाउने

असार १२, काठमाडौँ । मेयर बालेन साहले अब नीजि विद्यालयहरूले आफूखुशी शुल्क लिन नपाउने बताएका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेपछि...