असार २९, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ...
असार २७, चितवन : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज...
असार २०, काठमाडौँ । नेपालका विभिन्न संस्थाहरूलाई भारतीय दूताबासले ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा सञ्चालित विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा...
असार १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले अध्यक्षमा मिलन राई, उपाध्यक्षमा वीरेन्द्र शाह, महासचिवमा रूपा बुढामगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दीपक...
असार १२, काठमाडौँ । मेयर बालेन साहले अब नीजि विद्यालयहरूले आफूखुशी शुल्क लिन नपाउने बताएका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेपछि...
असार ५, काठमाडौँ । स्थानीय चुनावमा काठमाडौँबाट बालेन साह र धरानबाट हर्कराज साम्पाङले लौरो चिन्ह्बाट चुनाव जितेका थिए । लौरोको चर्चा सेलाउन नपाउँदै फेरि चर्चा लौरोकै छ । शनिबार दुबईका...
जेठ ३१, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० बाट खेलाडीको संरक्षण र विकासका लागि खेलकुद बिमा लागू हुने भएको छ । मंगलबार प्रतिनिधिसभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गत युवा तथा...
वैशाख २८, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान...
वैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले वैशाख १८ गतेदेखि ३० गते (तीन दिन) सम्म मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका...
वैशाख ९, काठमाडौँ । आजबाट बिहान ८ बजेदेखि देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । आज पहिलो दिन अनिर्वाय अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा वैशाख...