क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता काठमाडौँबाट गिरफ्तार

जेठ २०, काठमाडौँ । भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी...

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढीको मृत्यु ,९०० बढी घाइते

जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।...

देशभर अत्यधिक गर्मीका कारण तराइका भू-भागमा लु चल्ने

जेठ २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । साथै तराइका केही जिल्लामा तातो...

अत्याधिक गर्मीले भरतपुरका विद्यालय ६ दिन बन्द हुने

जेठ २०, चितवन । अत्याधिक गर्मीका कारण भरतपुर महानगरपालिकाले आजदेखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१...

आजको विदेशी मुद्राको विनिमय दर

  जेठ २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा...

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई हार्दिक बधाई ज्ञापन

जेठ १९, काठमाडौँ । अफगानिस्तानको माओवादी कम्युनिस्ट पार्टी ‘अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा...

मोदीले किन गरिराखेका छन् ‘नोटबन्दी’ ?

भारतको मुद्राको उमेर संसारको कुनै पनि देशको मुद्राभन्दा एकदमै कम भएको छ । भारतमा साढे ६ वर्षपहिला त्यहाँको रिजर्भ बैङ्कले सार्वजनिक गरेको दुई हजारको नोट काम नलाग्ने हुन पुगेको छ...

आज पूर्वगृहमन्त्री खाँणको बयन लिने तयारी

जेठ १९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज बयन लिने तयारी भइरहेको छ । काठमाडौँ जिल्ला अदालतले आजै बयन सक्ने बताएको...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ १९, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज जेठ १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र...

आज पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

जेठ १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।अहिले सुदूर-पश्चिम प्रदेश लगायत देशको पहाडी...