काठमाडौँ महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको घोषणा
जेठ ३२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ । बलिउड फिल्म 'आदिपुरुष'मा जानकी भारतीय छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले...