साँखुमा चार वटा टिपर एक आपसमा ठोक्किए

वैशाख ९, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा चार वटा टिपर एक आपसमा ठोक्किएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौँ आइरहेका तीन वटा टिपरले एक अर्कालाई ठक्कर दिंदा...

आज पहाडी भू-भागमा वर्षा र तराईमा हावाहुरी चल्ने

वैशाख ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...

आज गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै

वैशाख ९, काठमाडौँ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले शनिबार विश्वासको मत...

कम्युनिस्टहरू भोलि पार्टी स्थापना दिवस मनाइँदै

वैशाख ८, काठमाडौँ । भोलि वैशाख ९ गते शनिबार नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औँ वर्ष पुग्दैछ । हरेक अप्रिल २२ अर्थात् लेनिन जयन्तीका दिन नेपालका कम्युनिस्टहरुले धुमधामका साथ...

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाख ७, काठमाडौँ । आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको सम्झनामा मुख हेर्ने पर्व आज...

उपचुनावको मौन अवधि आज रातिबाट सुरु हुँदै

वैशाख ७, काठमाडौँ । आज राति १२ बजेदेखि उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोग का अनुसार यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि चितवन-२, बारा–२ र...

आज पहाडी भू-भागमा पानी पर्ने सम्भावना

वैशाख ७, काठमाडौँ । स्थानीय वायुको साथै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

वैशाख ७, काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले मधेश...

राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक अन्तर्क्रिया काठमाडौँमा सम्पन्न

वैशाख ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राजतन्त्रविरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय...

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगियो

वैशाख, ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका...