आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना

वैशाख ४, काठमाडौँ ।  आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो देशका पहाडी...

पोखरामा सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु

वैशाख ३, काठमाडाैँ । पोखरा महानगरपालिका-१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । कास्कीको पोखरा-८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा...

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

वैशाख २, काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ की आमामाथि गोली प्रहार भएको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया...

रुसी सेनाद्वारा युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा हमला

वैशाख २, काठमाडौँ । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसी सेनाले ठूलो हमला गरेका छन् । रुसी सेनाले ठूला तथा अपार्टमेन्टमा हमला गरेको बताइएको छ । उक्त घरमा युक्रेनी सुरक्षाकर्मीले हतियार...

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २, काठमाडौँ । आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो...

पानीमा डुबेर ५५ वर्षीया साहको मृत्यु

वैशाख १, काठमाडौँ । सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह...

ढुंगा लागेर घाइते गुरुङको हेलिकप्टरबाट उद्धार

चैत ३०, काठमाडाैँ । पहाडबाट खसेको  ढुंगा लागेर घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका- ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट...

ल्होत्सेजस्ता माफियाद्वारा सरकारी जग्गा कब्जा, काठमाडौँका मेयर बालेनले ल्याउन सक्लान फिर्ता ?

चैत २९, भक्तपुर । काठमाडौँको गोगंबुमा रहेको नयाँ बसपार्कमा ल्होत्से बहुउद्देश्यीय कम्पनीका अध्यक्ष दीपक कुँवरले रजाइँ गरेका छन् । १६१ रोपनी सरकारी कब्जा गरेर कुँवरले लुटको धन्दा मच्चाएका छन् ।...

दार्चुलामा दुइ जिप दुर्घटना, एक जना घाइते

चैत २९, दार्चुला । दार्चुलामा दुइ जिप आपसमा ठोकिएर दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना हुँदा एकजना घइते भएको हो । जिल्ला प्रहरी...

न्यायाधीश भुवन गिरी बलात्कार आरोपमा पक्राउ

चैत २९, काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेका थिए । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको...