धनगढीमा उत्पन्न तनाव साम्य नहुँदा स्थानीय प्रशासनले लगायो निषेधाज्ञा
मंसिर १५, धनगढी । दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार विहान साइकल चढेर विद्यालय...